तिमी भानुभक्त




तनहुँमा जन्मि तिमीले गर्यौ् देशको सेवा
त्यही सेवाले गर्दा तिमीले पायौ दिव्य मेवा
रामका भक्त थियौ तिमी आदिकवि पनि
साहित्य र महानताका थियौ तिमी धनी

नेपालको कोइली हौ तिमी भानुभक्त
रामायण पनि लेख्नेत तिमी भानुभक्त
कविता गुनगुनाउने तिमी भानु भक्त
सबैले प्रशंसा गर्ने तिमी भानुभक्त

रचना गर्यौं रामायणलाई तिमीले भानुभक्त
नेपाली भाषाको प्रचार गर्यौा तिमीले भानुभक्त
देशको पनि सेवा गर्यौ तिमीले भानुभक्त
सधैं सबको मनमा बस्छौ तिमी भानुभाक्त

राष्ट्रिय विभूति भानुभक्तका धार्मिक संस्कृतमा
वौद्धिक र सांस्कृतित साहित्य जगतमा
उनैलाई लिन सकिन्छ यहाँ राष्ट्रिय देनमा
देशभक्ति कविता छन् यिनका प्रसिद्दतामा

-सुदक्षिणा भट्ट
निलकण्ठ-५, धादिङ