भानुभक्त




जन्म भयो भानुभक्त तिमी उदायौ विहानीमा
बसोबास थियो रमाइलो चुँदी रम्घा तनहुँमा
संस्कृत व्याकरण ज्योतिषीको अध्ययन तिमीले गर्यौन
नेपालको इतिहासमै तिमी अग्रणी भयौ ।

जागीर पनि खायौ तिमीले पाल्पाको पल्टनमा
गोरखाका मेजर खरदारका बस्थ्यौ जागिरमा
लोकप्रिय कवि सर्वाधिक चर्चित पाएका आदि कवि
आदिकविबाट उपधी पाएका तिमिले राख्यौ छवि ।

रोजिना रिजाल
निलकण्ठ-५, धादिङ