गेडी

सेवागर्ने हातको, हामीलाई खाँचो भो
संबिधान सभाको काम किन काँचो भो?
देख्दैछौ
संबिधान कैले लेख्दैछौ ? (१)

नेपालमा हुँदै छ,हानाहान ढुंगाको
यौटा कुर्सि सबैको, तानातान छ भा'को
नेता हो
जनताको जायजेथा गो..(२)


जन्म स्थान बुद्धको रणभुमी बनाए
शन्तिक्षेत्र भन्दा नी आशान्तिले जनाए
खात भो ,
नेपालमा फेरी घात भो !!




अविरल अधिकारी
हेटौडा मकवानपुर