.

.
.
.
ब्लग तपाइको भावना अनुभूति वा बिचारको स्वतन्त्र अभिव्यक्ति हो । आफ्नो मनको कुरा पोख्न कुनै पत्रिका वा प्रेसको पछि लाग्नुपर्ने बाध्यतालाइ आजको प्रविधिले धेरै पछाडी पारिसकेको छ । तपाइ आफ्ना मनका कुराहरु अनेकौं माध्यमद्वारा प्रसारण, प्रकाशन वा सम्प्रेषण गर्न सक्नु हुन्छ । ब्लग त्यस्तै एउटा माध्यम हो , यदि तपाईं ब्लग गर्दै हुनु हुन्छ र एकप्रति टासो मेरो सन्देशको ब्लग भित्तामा पनि टास्न चाहनु हुन्छ भने आफ्नो ईमेल सहित हामीलाई लेख्नुस ।

अथवा यस बिषयमा बिल्कुल अनभिज्ञ तर लेख्न इच्छुक लेखकहरुलाई पनि सहभागिताको लागि हार्दिक आव्हान गरिन्छ ।आवश्यक जानकारी सकेसम्म सजिलो तरिकाले हामी उपलब्ध गराउनेछौं ।
धन्यवाद !

सम्पर्क फारम

Contact us:

Your Name
Your Email Address
Web/blog
Message




or you can contact us at
info@merosandesh.com